राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

nepaltext

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटेका हुन् ।

अध्यक्ष दाहालले जनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया