टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय

nepaltext

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई जेल सजाय निर्धारण गरेको छ ।

खाँडलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो ।

यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

प्रतिक्रिया