एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

nepaltext

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि असार २२ गते अक्सन हुने भएको छ ।

तेस्रो सिजनको एनपीएल खेल्ने टिमहरूले रिलिज र रिटेन गरेका खेलाडीहरूको विवरण सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो ।


प्रतिक्रिया